काठमाडौं, भदौ १७ । चिनियाँ नागरिकले नेपालका एटीएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ । उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ बैंकको एटीएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो । सो घटनामा भारतीय…