काठमाडौं । अब मदिरा उत्पादनसम्बन्धी कुनै पनि उद्योग खोल्न मन्त्रिपरिषदको अनुमति लिनुपर्ने भएको छ । शुक्रबार प्रतितिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक–२०७५’ अनुसार माइक्रो ब्रुअरी, वियर, मदिरा वा मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग खोल्न मन्त्रिपरिषदबाट अनुमति लिनुपर्ने ब्यवस्था गरिएको हो । प्रस्तावित विधेयकमा माइक्रो ब्रुअरी खोल्न…