Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


एक्लिए माधव नेपाल, अब के गर्लान् !

काठमाडौं, भदौ ३ । सत्तारुढ नेकपाभित्र यसैसाता भएका दुई बैठकका निर्णयले विवाद चुलिएको छ । वरिष्ठ नेता माधव नेपाल आफूलाई ‘कर्नर’ मा पार्न अन्य सबै नेताले गठजोड गरेको निष्कर्ष निकाल्दै झनै चिढिएका छन् । एकताको काम सक्दा नसक्दै विशेषगरी पूर्वएमाले समूहमा विवादको खाडल गहिरिएको छ । शुक्रबारको बैठकले विधानमै नभएको ‘उपाध्यक्ष’ पद सिर्जना गर्दै त्यसमा…