Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


ललिता निवासका सबै मोही नक्कली !


0
Shares

काठमाडौं, भदौ १८ । बालुवाटारको ललिता निवास जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०२१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो ।

ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो । –कान्तिपुर दैनिकबाट