Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


प्रदेश २ सबैभन्दा गरिब

जनकपुरधाम । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ । गाँस, बास, कपासको समस्या र विरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको…