Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


आयल निगमको जग्गामा एक अर्ब ६ करोड भ्रष्टाचार: निगमका तत्कालीन अध्यक्ष प्रेम राई अख्तियारकै प्रमुख आयुक्तमा सिफारिस

काठमाडौं । झापाको मेचीनगर नगरपालिका– १३ दुवागढीमा मानवबस्ती विकास भइरहेको ठाउँमा पेट्रोलियम भण्डारण बनाउने भन्दै आयल निमगले जग्गा खरिद गरेको छ । साबिक दुवागढी गाविसमा पर्ने जग्गा निगमले प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँको दरमा जग्गा किनेको हो । तर, स्थानीयलाई भने चुपचाप बस्न भन्दै चारदेखि सात लाख रुपैयाँ प्रतिकट्ठा थमाइएको थियो । अनुगमनमा गएको संसदीय छानबिन समितिसँग…