Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


नेकपाको उद्धारमा आयो चिनियाँ टोली, भेटमा राष्ट्रपतिले भनिन्, ‘नेकपालाई फुट्न नदिन धेरै मिहिनेत गरे’

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनीतिक र संवैधानिक अन्योलबीच नेपालमा भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो राखेको छ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय…