काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी सिरियाको अतिसंवेदनशील माउन्ट हर्मनको हिउँमा गस्ती गरिरहेका छन् । जहाँ २० फिट हिउँ छ भने तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडमा झरेको छ । यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद हुँदै आएको छ । दुई देशको विवादले द्वन्द्वको रूप लिने गरेका कारण शान्ति…