Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


कोरोना खोप लगाएर मृत्यु भएमा क्षतिपूर्ति नदिने, कम्पनीविरुद्ध मुद्दा नहाल्ने

 काठमाडौं । कोभिड–१९ विरुद्ध बुधबारदेखि नेपालमा पनि खोप लगाइने भएको छ । तर, सरकारले खोप लगाउँदा कसैको मृत्यु भएमा क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा नहाल्ने भएको छ ।  भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप सबै प्रदेशमा पुर्‍याइएको छ । बुधबारदेखि सबै प्रदेशमा लगाउन सुरु गरिने भएको…