Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कोभिडविरुद्ध चीनले तीन लाख डोज खोप दिने

काठमाडौं । चीनले पहिलो चरणमा नेपाललाई कोभिड - १९ विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले आइतबार प्रेस नोट गर्दै यसको जानकारी दिएको छ । 'नेपाल र चीन असल छिमेकी , असल मित्रहरु तथा अलि साझेदार हुन् । भूकम्प वा महामारीजस्ता चुनौतीहरुको सामना गर्नुपर्दा दुवैले एक -अर्कालाई दुःखसुखमा सहयोग…