काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भएको छ । डिसेम्बरमा कुल संक्रमितको दुईतिहाइमा नयाँ भाइरस पाइएको सरकारी तथ्याकंले देखाएको छ । लकडाउनको अवस्थामा अन्यत्र संक्रमण नियन्त्रण हुँदै गए पनि केन्ट क्षेत्रमा अस्वाभाविक रुपमा बढेपछि बैज्ञानिकले अध्ययन थालेका थिए । सोही अध्ययनले नयाँ स्वरुपको भाइरस पुष्टि गरेको हो । यसबारे नयाँ नयाँ तथ्य…