Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउँछौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र होइन, व्यवहारमै नेपालको नाममा कायम गरेर छाड्ने प्रतिबद्धता जनाएका छन् । उनले सरकारसँग स्वाभिमानी र मित्रतापूर्वक वार्ता तथा संवाद गरी नेपाली भूमि फिर्ता गरेरै छाड्न घोषणा गरे । आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले भारतसँगको सम्बन्धमा पनि मित्रवत् रुपमा व्यापक छलफल गरी…