काठमाडौं । भनेजति दाइजो नल्याएको भन्दै बुहारीको हत्या गर्न मट्टितेल खन्याएर आगो लगाई फरार भएका एक अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनपुर गाउँपालिका २ लक्ष्मणपुरका ७५ वर्षीय हनिफ शेष ढपाली छन् । ज्यान मार्ने उद्योगका अभियुक्त हनिफ नरनपुर गाउँपालिका १ सुइयामा लुकीछिपी बसेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो । डुडुवा…