Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


मेलम्चीको पानी काठमाडौंमा दैनिक ४ करोड लिटर खस्ने

काठमाडौं । कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ। अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन। आयोजनाका अनुसार तयारी पूरा भएको छ।  सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आइतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए। उनका अनुसार मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका…