काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरसँगै जुध्न सरकारले पछिल्लो ६ महिनामा करिब १०अर्ब रुपैयाँ खर्च गरेको छ । कोराना संक्रमण रोकथाम,नियन्त्रण र उपचारमा सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ९अर्ब ६९ करोड २५ लाख रुपैयाँ खर्च गरेको हो । गत आर्थिक वर्षमा भने यो शीर्षकमा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको…