Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


‘काउन्टर’ प्रस्ताव ल्याउने तयारीमा एमाले

काठमाडौं ।नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई काउन्टर दिने तयारी गरेको छ।एमाले सचिवालय बैठकले सर्वोच्च अदालतकै चार न्यायाधीशविरुद्ध महाभियोग लगाएर काउन्टर दिने तयारी गरेको हो। ‘एमाले सचिवालयको आइतबार बसेको बैठकमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीशविरुद्ध पनि महाभियोग लगाउनुपर्छ भन्ने छलफल भयो। संसदीय दलको बैठकबाट निर्णय गरेर अघि बढ्ने तयारी भएको छ,’ एक सचिवालय सदस्यले…