Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


उडिरहेको विमानमा सर्प

काठमाडौं । मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ। सामाजिक सञ्जालका एक प्रयोगकर्ताले जहाजमा देखिएको सर्पको फोटो सार्वजनिक गरेका थिए। ‘यो अत्यन्तै दुर्लभ घटना हो,’ एयर एसियाका चिफ सेफ्टी अफिसर लियोङ टेन लिङले सिएनएन ट्राभललाई पठाएको…