Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


एमाले सांसदको हस्ताक्षर संकलन

काठमाडौं । नेकपा एमालेले आवश्यक परे कुनै पनि बेला सर्वोच्च अदालतका चारजना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउन सांसदको हस्ताक्षर संकलन गरेको छ। सांसदले सर्वोच्चका वरिष्ठतम चार न्यायाधीशलाई महाभियोग लगाउने या नलगाउने निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ दलले आइतबार दर्ता गराएको महाभियोग प्रस्तावका विषयमा छलफल गर्न सोमबार बसेको…