काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि तेलको मूल्य उकालो लागेको हो । बुधबार प्रतिव्यारेल ९४.१२ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य शनिबार १०५ डलर पुगेको छ । दुई देशबीचको द्वन्द्व अझै चर्कने देखिएकाले इन्धनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य…