Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रचण्डको ५ बुँदे स्पष्टीकरण

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण दिनुभएको छ । पार्टीभित्रबाट प्रचण्डको विरोध भएपछि उहाँले पाँचबुँदे स्पष्टीकरण दिँदै व्याख्यात्मक घोषणा सही कदम भएको बताउनुभएको हो । व्याख्यात्मक घोषणासँगै एमसीसी पारित गर्न लागिएको बताउँदै प्रचण्डले अब गलत व्याख्या गर्न आवश्यक…