Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


सूर्यविनायक–धुलिखेल सडकमा जापानी सहयोगः हचुवामा रोकेका थिए महासेठले

काठमाडौं । नेपाल सरकारले पटकपटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे। दर्जनौं पटक नेपाली टोली जापान गए। जापानी अधिकारी नेपाल आए। चरणचरणमा छलफल गरेपछि परियोजनाको अध्ययन भयो। जाइका परियोजना कार्यान्वयन गर्न तयार भयो। परियोजना…