Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


जुम्लाका किसान आफैं ओखर अनुसन्धानमा


130
Shares

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका–१० का शंखुबहादुर खत्री ओखर खेती गर्ने चर्चित किसान हुन् ।

उनी ओखर खेतीका लागि २४ सैं घण्टा बिताउँछन् । एटै जातको ओखरमा विभिन्न जातको ओखर फलाउनको लागि अनुसन्धान गरिरहेका छन् ।

उनले एउटै बोटमा धेरै जातका ओखर फलाउने गरी कलमी गरेका छन् । उनले गरेको सबै कलमी अहिले राम्रोसँग हुर्किएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।