Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


‘त्रिविको तालाबन्दी समाधान गर’


39
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विद्यार्थीका आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय लगायतमा लगाईएको ताला वार्ताका माध्यमबाट खोल्न आग्रह गरेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापक संघसमेतबाट विभिन्न माग राखी विगत केहीमहिनादेखि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय,शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालय लगायतमा तालाबन्दी भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।