काठमाडौं । स्थानीय तहको निर्वाचनमा यतिबेला घोषणा पत्र सार्वजनिक गर्न दलहरुबीच होडबाजी छ। केन्द्रमा केन्द्रीय पार्टी र स्थानीय स्तरमा स्थानीयस्तरबाट पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक भईरहेका छन। नेकपा एमाले र नेपाली कांग्रेसले घोषण पत्र केन्द्रीय तहबाटै जारी गरेका छन्। तर नेकपा माओवादी केन्द्रले भने स्थानीय तहको निर्वाचनमा स्थानीय तहबाटै घोषणा पत्र जारी गर्ने भन्दै केन्द्रबाट घोषणा…