Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


माओवादीले तत्काल मन्त्री नपठाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त हुन पुगेको पदमा तत्काल कसैलाई नपठाइने भएको छ। बजेट निर्माण प्रक्रियामा बिचौलिया प्रवेश गराएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका हुन्। उनीमाथि छानबिनका लागि संसदीय समिति बनेकाले त्यसले आफ्नो काम नसकेसम्म माओवादी केन्द्रले शर्माका ठाउँमा नयाँ मन्त्री नपठाउने…