Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


तुइनको भरमा अडिएको जिन्दगी

धनगढी/बैतडी/दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठालघाटबाट तुइनबाट झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन् । उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्यास–२ स्थित घरतर्फ आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । यो घटना बुधबारको हो ।बेपत्ता बुढाथोकीको खोजी कार्य जारी छ ।…