Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


टिबिएम नल्याउँदा सुरुङ खन्ने काम प्रभावित

काठमाडौं । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले तोकिएको समयभित्रै टनेल बोरिङ मेसिन (टिबिएम) ल्याउन नसक्दा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको छ । निर्माण व्यवसायी र आपूर्तिकर्ता विदेशी कम्पनीबीचको सम्झौता अनुसार खरिद आदेश भएको १५ महिनाभित्र उक्त मेसिन आपूर्ति गर्ने व्यवस्था रहेको थियो । आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९…