जुम्ला । चन्दननाथ नगरपालिका-१० निवासी लोकेन्द्रराज गिरि दुई दिन लगाएर जुम्लादेखि नेपालगन्ज पुगे । खासमा जुम्लादेखि नेपालगन्ज बिहान ५ बजे गाडी हिँडे साँझ ८ बजेसम्म पुगिन्छ । तर गिरिलाई कर्णाली राजर्मागको कष्टकर यात्राका कारण एक दिनमा पुग्ने गन्तव्यलाई दुई दिन लाग्यो । कर्णाली राजर्मागको पिली सडक खण्डमा बुधबार सुक्खा ढुंगा माटोससिहतको ठूलो पहिरो गएपछि झण्डै…