Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


एनिमेसनमा पाँच करोड किन ? मेयरलाई सोध्नुस् !

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले ‘मेयर बालेन्द्र साहलाई सोध्नुस्’ भन्ने जवाफ दिएका छन् । मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गर्नुभएको अधिकारीहरूको भनाइ छ । एउटै शीर्षकमा यतिधैरै बजेट व्यवस्था गरेकोमा महानगरका कर्मचारी अचम्मित भएका…