काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने दिन दशैंपछि कोग्रागत पूर्णिमाको दिनमा परेको छ । निर्वाचन आयोगले बिहीबार कार्यतालिका सार्वजनिक गरी असोज २३ गते आइतबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन एकै दिन हुनेछ ।…