Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउने दाबी

काडमाडौं । वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्ने सञ्चार सूचना तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । चौथो नेपाल पूर्वाधार सम्मेलनको समापनमा सम्बोधन गर्दै कार्कीले दश वर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने बताए । उनले २०१५ सालमा वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण…