Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


१५५ कम्पनी सूचीबाट हटे

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १ सय ५५ कम्पनी सूचीबाट हटेका छन् । नेप्सेले मर्जर तथा प्राप्तिमा गएका तथा सूचीकरण शुल्क नबुझाई लामो समय कारोबारमा नआएका कम्पनीहरूलाई सूचीकरणबाट हटाएको (डिलिस्ट गरेको) हो । डिलिस्टिङ भएका १ सय ५५ कम्पनीहरूमा ६ वटा वाणिज्य बैंक, ८० वटा विकास बैंक, ५५ वटा फाइनान्स कम्पनी, ७…