Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


इजरायलमा रेमिट्यान्स सेवाको पहुँच न्यून

काठमाडौं । सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन् । रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण दुई सरकारबीच सम्झौता गरेर पठाएका १ हजार नेपालीले पहिलो महिना नै हुन्डीमार्फत पैसा पठाउनु परेको हो । एक कम्पनीमा काम गर्ने १५ जना मध्ये…