काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबै भन्दा ठूलो हिस्सा ओगट्ने अलैंचीको निर्यात पछिल्ला वर्षहरुमा भने खस्कन थालेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३१.४६ प्रतिशतले घटेको अलैंचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैंचीको निकासी ओरालो लागिरहेको छ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्