
इलाम । इलाम चियाको राजधानी हो । यहाँ चिया उत्पादन गरेर नै धेरै किसान तथा उद्योगीहरुले जीविकोपार्जन गरिरहेका छन् ।
चियाको जिल्ला भनेर बाहिर सुन्दा जति सानदार सुनिन्छ, उति नै पीडा पनि छ किसान तथा उद्योगीहरुमा । हरियो चिया उत्पादन गर्नु एउटा पाटो । पुन: त्यसलाई प्रशोधन गर्नु महत्वपूर्ण अनि अर्को पाटो।
चिया तयार गर्न प्रशोधन गर्न आवश्यक छ । तयारी चियामात्र बजारमा वा उपभोक्ताकोमा पुग्ने गरेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्