Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भारतीय कम्पनीलाई गोलीको ठेक्का

काठमाडौं । नेपाली सेनाले प्रयोग गर्ने राइफलको गोली भारतीय एक नीजि कम्पनीले आपूर्ति गर्ने ठेक्का पाएको छ । विगत ८ वर्षदेखि चीनको विभिन्न कम्पनीले नेपाली सेनालाई गोली गठ्ठा उपलब्ध गराउँदै आएको थियो । नेपाली सेनाले प्रयोग गर्ने असल्ट राइफलमा प्रयोग हुने ५ दशमलव ५६ एमएमको २० लाख राउण्ड गोली उक्त भारतीय नीजि कम्पनीले उपलब्ध गराउने…