Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


‘२०८७ भित्र मध्यम आय भएको देश बनाउँछौं’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुँजी निर्माण, दिगो विकास, निःशुल्क स्वास्थ्य, शिक्षा, व्यापक रोजगारीको अभिवृद्धिसहित २०८७ सम्ममा मध्यम आयस्तर भएको मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका वरिष्ठ नेताहरूले सोमबार राजधानीमा मंसिर ४ गते हुने निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा पार्टीले अभिभावकीय संस्थाका लागि राजसंस्थाको आवश्यकता औंल्याएको छ। जनताबाट…