काठमाडौं । मुलुकका एकमात्र डलर अर्बपति विनोद चौधरीसहित दर्जनौं उद्योगी व्यवासायीलाई आम मतदाताले कानुन निर्माण (नीति निर्माण ) गर्ने थलो संसद् मा प्रतिनिधी बनाएर पठाएका छन् । मुलुकका विभिन्न व्यवसायलाई सफतलता प्राप्त गरेका उद्योगी व्यवसायीलाई यहि मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मतदाताले सदस्यका रुपमा विजयी बनाएर पठाएका हुन् । निजी क्षेत्रले कानुन अभावमा मुलुकमा…