काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो। त्यसैगरी…