काठमाडौं । यूरोपियन युनियन (ईयु) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ । उसले हवाई सुरक्षा उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदान संस्था एउटै हुदाँ स्वार्थ बाझिएर सुरक्षमा प्रश्न उठ्ने आरोप लगाएको छ । एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ । ईयुले संस्थागत संरचना…