Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सातै प्रदेशमा फेरि पनि मिलीजुली सरकार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइनसक्दै सातै प्रदेशमा कस्तो र कसको नेतृत्वमा सरकार बन्छ भन्ने चर्चा सुरु भएको छ । समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि प्रदेशमा एउटै दलको बहुमतको सरकार बन्ने अवस्था छैन । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनको सरकार बन्ने बलियो…