१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


आगामी मंसिर ४ गते हुने निर्वाचन भयरहित हुने : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताउनुभएको छ । भक्तपुरमा बुधबार नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताउनुभएको हो । निर्वाचनलाई सरकारले स्वच्छ,निष्पक्ष र…