Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


पाँचथरमा चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता

पाँचथर । मंसिर ४ गते नजिकिंदै गर्दा पाँचथरमा पनि चुनावी माहोल तात्न थालेको छ । राजनीतिक दल र उम्मेद्वारहरुले चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता दिएका छन् । राजनीतिक दल र उम्मेद्वारहरुले चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता दिएका छन् । पाँचथरका सबै राजनीतिक दलहरू र उउम्मेद्वारहरूले आफ्नो चुनावी अभियानलाई तिव्रता दिन थालेका हुन् । प्रतिनिधि सभा…