Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


ओलीले प्रतिगामी शक्तिसँग साँठगाँठ गरे : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष नेपालले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेकाले गणतन्त्र खतरामा पार्ने भन्दै होशियार रहन पनि आम मतदातालाई आग्रह गर्नुभयो । चुनावको सम्मुखमा पारेर सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त कार्यकर्ता प्रशिक्षण भेलामा…