Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सामाजिक सञ्जालमा उम्मेदवारको चरित्र हत्या नर्गन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समूह नै बनाएर प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको निर्वाचित हुन पाउने अधिकारमाथि नै हनन् हुने खालका सामग्रीहरु पोष्ट गरिरहेका बेला आयोगको यस्तो भनाइ बाहिर आएको हो । कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दूराग्रहपूर्ण अभिव्यक्ति…