बझाङ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बझाङमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभएकाे छ । निर्वाचनको तयारीका विषयमा पालिका प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरुका प्रतिनिधिसहितको कार्यक्रममा जिल्लामा निर्वाचनलाई लक्षित गरि विषेष सुरक्षा योजना बनाएको समेत बताउनुभएकाे हाे । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र…