Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


निर्वाचन विरोधी समूहमाथि प्रहरीले बढायो निगरानी

काठमाडौं । प्रहरीले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने तयारीमा रहेका समूहमाथि निगरानी बढाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रहरीले सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाउको छ । निर्वाचन बहिष्कारको निर्णय सार्वजनिक गरेका समूहले हिंसात्मक गतिविधि गर्नसक्ने सम्भावनलाई ध्यानमा राखी प्रहरीले त्यस्ता समूहमाथि निगरानी बढाएको छ । शंकास्पद समूहका १…