काठमाडौं । सुर्खेतमा आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरेमा मतदान केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । कुल २ हजार ५७९ मतदाताहरु रहेको…