काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सबाट टोली काठमाडौंमा आइपुगेको छ । आगामी आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौं आइपुगेको हो । दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली र मालदिभ्सका निर्वाचन…