Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


मतदानको व्यवस्था हुँदाहुँदै कैदीबन्दी मतदानबाट वञ्चित

काठमाडौं । सुरक्षाकर्मी, कैदीबन्दी, वृद्धाश्रमका ज्येष्ठ नागरिक र कर्मचारीले प्रतिनिधि सभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउने भएका छन् । १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ४८ हजार मतदाताले यो सुविधा उपभोग गर्ने छन् । मतदाता नामावलीमा नाम छुट्दा १ लाख ३१ हजार सुरक्षाकर्मी र कर्मचारी मताधिकारको सुविधाबाट वञ्चित हुने छन् । संघ, प्रदेश…